Logo
९ मंसिर २०८१, आईतबार
(February 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कार्यालयमै कर्मचारीद्धारा आत्महत्या

दाङ : लमहीको नापीशाखाका एक कर्मचारीले आईतबार बिहान कार्यालयमै आत्महत्या गरेका छन् ।

वडा प्रहरी कार्यालय लमहीका अनुसार अर्घाखाँची जिल्ला हंसपुर घर भई नापीशाखा लमहीका कार्यालय सहयोगी २४ वर्षीय अनिल थापालाई कार्यकक्षमा  आत्महत्या गरेको अवस्थामा भेटिएको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको लमही प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Feb 4, 2018

प्रतिक्रिया दिनुहोस्