Logo
२१ कार्तिक २०८१, बुधबार
(January 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवराज सिलवाललाई यथासिघ्र पक्राउ गर्न देशभर पत्राचार

काठमाडाैँ : नवनिर्वाचित सांसद नवराज सिलवाललाई पक्राउ गरी प्रहरी मुख्यालयमा बुझाउन प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले देशभर पत्राचार गरेको छ । सिलवालको स्थायी घर ललितपुरको गोदावरी भएपनि उनी हालसम्म पक्राउ पर्न सकेका छैनन् ।

प्रहरीले ७ वटै प्रदेश प्रहरी कार्यालयलाई आज पत्राचार गरेको छ । सरकारी कागजात किर्ते मुद्धाको अनुसन्धान गर्न सिलवाललाई प्रहरीले पक्राउ पूर्जी जारी गरेको हो ।  स्रोतका अनुसार सिलवाल मलेसियाको क्वालालम्पुर पारिवारिक काम विशेषका छन् ।

प्रकाशित मिति: Jan 17, 2018

प्रतिक्रिया दिनुहोस्