४६ गाउँपालिका/नगरपालिकाको नाम र केन्द्र परिवर्तन (सूचीसहित)
काठमाडौँ : सरकारले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय मार्फत ४६ वटा गाउँपालिका तथा नगरपालिकाको नाम, केन्द्र वा नाम र केन्द्र दुवै हेरफेर गरेको छ । मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ५ बमोजिम सम्बन्धित गाउँसभा वा नगरसभाको सिफारिसमा नाम र केन्द्र परिवर्तन गरि नेपाल राजपत्रमा प्रकाशित गरेको हो ।
हेर्नुहोस् सूची :