राष्ट्रियसभा गठन सम्वन्धी अध्यादेश आजै जारी हुने संकेत
काठमाडौंं । राष्ट्रपतिले अड्काएर राखेर भनिएको राष्ट्रियसभा गठन सम्वन्धी अध्यादेश आजै जारी हुने भएको छ । राष्टपति कार्यलय श्रोतले दिएको जानकारी अनुसार पन्त्रिपरिषद उक्त अध्ययादेशमा केहि परिमार्जन गरेर
पठाउन सहमत भएपछि राष्टपति कार्यालयले आजै जारी गर्ने संकेत गरेको हो ।
यद्यपी यसबारे कोही औपचारिक रुपमा भने प्रतिकृया दिन मानेका छैनन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले आज बस्ने मन्त्रीपरिषदको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अधयादेश जारी गर्न फेरि आग्रह गर्ने बताए । तर त्यसमा परिमार्जनबारे मलाई केहि जानकारी नभएको उनले बताए ।