Logo
२३ भाद्र २०८१, आईतबार
(December 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हैरान बनाइदिने तस्बिरहरुः बुझ्नका लागि दिमाग लगाउनुपर्ने

सोसल साइट्मा यस्ता तस्बिर पोष्ट गरिन्छ जसलाई एकपटक हेर्दा बुझ्न निकै मुश्किल हुन्छ । एकछिन दिमाग चलाएपछि मात्र यी तस्बिरलाई झ्वाट्ट हेर्दा जे बुझिएको थियो त्यस्तो होइन रहेछ भनेर थाहा हुन्छ । यी तस्बिरलाई यस्तो एंगल वा टाइमिङमा खिचिएको छ, जसका कारण यो बुझ्न अलि समय नै लाग्छ ।

@ एजेन्सी

प्रकाशित मिति: Dec 12, 2017

प्रतिक्रिया दिनुहोस्