Logo
१० मंसिर २०८१, सोमबार
(November 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचनको मिति नजिकिएसँगै विप्लवसहितलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

निर्वाचनको मिति नजिकिएसँगै गृह मन्त्रालयले सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ । गृह मन्त्रालयले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ठूला नेता पक्राउ गर्न निर्देशन दिएको छ । शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

पार्टीका प्रमुख नेताहरुलाई पहिचान र गीरफ्तारी गर्न मन्त्रालयले निर्देशन दिएको खबर आजको काठमाडौं पोस्टमा छ । सो पार्टीका केन्द्रीय सदस्य सरला रेग्मी र मनिक लामा लाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ । साथै देशका विभिन्न स्थानबाट चार सय भन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका छन् ।

प्रकाशित मिति: Nov 24, 2017

प्रतिक्रिया दिनुहोस्