Logo
१२ पुस २०८१, शुक्रबार
(December 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मापदण्ड विपरीत सञ्चालित बाइक वर्कसपमा महानगरको ताला

११ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत सञ्चालनमा रहेको मोटसाइकल वर्कसपमा ताला लागाएको छ ।

पटक-पटक वर्कसप हटाउन सूचित गर्दा पनि अटेर गरेको भन्दै महानगरपालिका-३ स्थित कान्ति ओरालोमा रहेको इन्दुल मोटरसाइकल वर्कसपमा ताला लगाएको हो ।

‘हामीले बाइक वर्कसप हटाउन पटक-पटक आग्रह गर्दा पनि अटेर गरिएपछि ताल लगाएका हौं,’ महानगर प्रहरीका एक अधिकारीले भने ।

प्रकाशित मिति: Dec 26, 2024

प्रतिक्रिया दिनुहोस्