Logo
१२ पुस २०८१, शुक्रबार
(December 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३७ देशसँग संसदीय मैत्री समूह गठन

११ पुस, काठमाडौं । संघीय संसदले विभिन्न ३७ देशमा संसदीय मैत्री समूह गठन गरेको छ । सभामुख देवराज घिमिरेले बिहीबार ३७ वटै देशका लागि गठित मैत्री समूहका संयोजकसँग छलफल गर्दैछन् ।

सभामुखको सचिवालयका अनुसार पाँच वटा देशको मैत्री समूह गठनमा भने कुरा मिलेको छैन ।

जनमत पार्टीले संयोजक पाएका देशमा असन्तुष्टि जनाएकाले केही देशमा मैत्री समूह गठन हुन नसकेको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: Dec 26, 2024

प्रतिक्रिया दिनुहोस्