Logo
७ पुस २०८१, आईतबार
(December 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लामिछानेविरूद्ध मुद्दा दायरको जानकारी संसदलाई गराइँदै

७ पुस,पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरूद्ध मुद्दा दायर भएको जानकारीसहितको पत्र संघीय संसद सचिवालयलाई पठाउने भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले संसद सचिवालयलाई जानकारीसहित पत्र पठाउन लागिएको न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् ।

कुनै पनि सांसदविरूद्ध भएको कामकारबाहीका सम्बन्धमा सम्बन्धित निकायले संसद सचिवालयलाई जानकारी गराउनु पर्ने कानुनी व्‍यवस्था छ ।

प्रकाशित मिति: Dec 22, 2024

प्रतिक्रिया दिनुहोस्