Logo
३० कार्तिक २०८१, शुक्रबार
(November 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गौशाला क्षेत्रमा महानगरले चलायो डोजर (तस्वीरहरू)

गौशाला क्षेत्रमा सीमाभित्र अतिक्रमण गरी बनाइएका संरचना भत्काउन काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ। नगर प्रहरी बल डोजरसहित गौशाला क्षेत्रमा पुगेपछि केही स्थानीयले विरोधसमेत गरेका थिए।

डोजर चलिरहँदा अवरोध गर्न खोजेका अभियन्ता सुमन सायमी र केही स्थानीयलाई  प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिकाले गैरकानुनी तवरबाट सरकारी जग्गा मिचेर बनाइएका संरचनाहरू भत्काउँदै आएको छ।

 

प्रकाशित मिति: Nov 15, 2024

प्रतिक्रिया दिनुहोस्