Logo
७ मंसिर २०८१, शुक्रबार
(November 10, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरामा आज पनि रास्वपाको प्रदर्शन

 पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ विरोधमा आज पनि कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन् ।

लामिछानेलाई आज चौथो पटक जिल्ला अदालत कास्कीमा पेस गरिएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा काठमाडौंबाट कात्तिक २ गते पक्राउ परेका उनलाई पहिलोपटक कात्तिक ४ गते अदालतमा पेस गरिएको थियो ।

सभापति पक्राउविरुद्ध उनका समर्थकसहित कार्यकर्ताले निरन्तर प्रदर्शन गर्दै आइरहेका छन् ।

थप तस्वीरहरु :

प्रकाशित मिति: Nov 10, 2024

प्रतिक्रिया दिनुहोस्