Logo
६ कार्तिक २०८१, मंगलबार
(October 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जुम्ला पुगे प्रचण्ड, जनसभालाई सम्बोधन गर्ने

जुम्ला । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जुम्ला पुगेका छन् ।  सिँजा उपत्यकामा पर्ने कनकासुन्दरीमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न उनी जुम्ला पुगेका हुन् ।

त्यसअघि उनी मुगु पुगेका थिए । जनसभा सम्बोधनपश्चात उनी आजै काठमाडौँ फर्कने कार्यतालिका रहेको माओवादी केन्द्र जुम्लाका इञ्चार्ज नरेश भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति: Oct 21, 2024

प्रतिक्रिया दिनुहोस्