Logo
६ कार्तिक २०८१, मंगलबार
(October 20, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार विरुद्ध नारा लगाएको भन्दै रास्वपा कार्यकर्ता पक्राउ

पोखरा। रास्वपाका सभापति पक्राउको विरोधमा प्रदर्शनका क्रममा प्रहरीले एक कर्मचारीलाई पक्राउ गरेको छ। सरकारको विरोधमा नाराबाजी गरेकी ति महिलालाई पक्राउ गरि वडा प्रहरी कार्यालय बैदाम पुर्याइएकाे छ।

 

प्रकाशित मिति: Oct 20, 2024

प्रतिक्रिया दिनुहोस्