Logo
२ कार्तिक २०८१, शुक्रबार
(October 17, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं । कर्णाली प्रदेशभर आज सार्वजनिक बिदा दिईएको छ । कोजाग्रत पूर्णिमाको अवसरमार आज प्रदेशभर सार्वजनिक बिदा दिईएको हो । प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले कार्तिक १ गते बिदा दिने निर्णय गरेको थियो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार गत बैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कात्तिक १ गते बिहीबारका दिन असोज शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) को अवसरमा बिदा दिने निर्णय गरेको हो।

आज कर्णाली प्रदेशमा रहेका सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरु बन्द रहनेछन्।

प्रकाशित मिति: Oct 17, 2024

प्रतिक्रिया दिनुहोस्