Logo
३० आश्विन २०८१, बुधबार
(October 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खोटाङमा ४.३ म्याग्निच्यूडको भूकम्प

 खोटाङ केन्द्र भएर गएराति भूकम्प गएको छ।

जिल्लाको कुबिण्डे भन्ने स्थानलाई केन्द्र बनाएर राति १० बजेर ३२ मिनेटमा ४.३ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

यसअघि असोज १५ गते सिन्धुपाल्चोकको जलविरे केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्यूडको भूकम्प गएको थियो। यसअघि भदौ १८ गते सिन्धुपाल्चोककै शिखरपुर केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको थियो।

प्रकाशित मिति: Oct 15, 2024

प्रतिक्रिया दिनुहोस्