Logo
३० कार्तिक २०८१, शुक्रबार
(October 2, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उमेर हद विवाद मिलाउन नसकेपछि क्रान्तिकारीको बन्दसत्र स्थगित

काठमाडौँ । माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको बुधबार हुने भनिएको निर्वाचन प्रक्रिया स्थगित भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले बुधबारका लागि तय भएको निर्वाचन प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो ।

एक विद्यार्थी नेताका अनुसार अझैपनि सहमतिको प्रयास गरिने र नभएको खण्डमा  बिहीबारदेखि फेरि निर्वाचनको प्रक्रिया अगाडि बढाइने छ ।
नेतृत्वमा सहमति नजुट्दा अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन लम्बिएको छ ।

प्रकाशित मिति: Oct 2, 2024

प्रतिक्रिया दिनुहोस्