Logo
१३ आश्विन २०८१, आईतबार
(September 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाल्पाको अगाहाखोलाबाट छुटेको बस महादेववेशीमा भेटियो

१३ असोज, काठमाडौं। पाल्पा अगाहाखोलादेखि काठमाडौंका लागि शुक्रबार छुटेको बस धादिङको महादेववेशीमा रहेको पाइएको छ ।

बसधनी विमल अर्यालले शुक्रबार राति छुटेको ग २ ख १५१३ नम्बरको बस सम्पर्कविहीन भएको बताएका थिए । तर उक्त बस आइतबार दिउँसो महादेववेशीमा रहेको अगाहाखोलाका बासिन्दा होमनाथ भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति: Sep 29, 2024

प्रतिक्रिया दिनुहोस्