Logo
४ आश्विन २०८१, शुक्रबार
(September 20, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैशाख ७ लाई याक दिवसको रुपमा मनाउने सरकारको निर्णय

४ असोज, काठमाडौं । सरकारले वैशाख ७ गतेलाई याक दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बसेको बैठकले याकको दिवस मनाउने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

प्रकाशित मिति: Sep 20, 2024

प्रतिक्रिया दिनुहोस्