Logo
३० कार्तिक २०८१, शुक्रबार
(September 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज राति १२ बजेदेखि दुबै सदनको चालु अधिवेशन अन्त्य हुने

राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि संघीय संसदको दुबै सदनको चालु अधिवेशन अन्त्य गरेका छन्।

सोमबार दिउँसो राष्ट्रपति पौडेलले अधिवेशन अन्त्य गरेका हुन्।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले राष्‍ट्रपतिसमक्ष दुबै अधिवेशन अन्त्यको सिफारिस गरेका थिए।

मन्‍त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित मिति: Sep 16, 2024

प्रतिक्रिया दिनुहोस्