Logo
३ आश्विन २०८१, बिहीबार
(September 10, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरामा सहकारी बचतकर्ताले रवि लामिछानेलाई देखाए कालो झण्डा

पोखरा । पोखरा सहकारी बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई कालो झन्डा देखाएका छन् ।

रास्वपा गण्डकी प्रदेश विस्तारित बैठकमा सहभागी हुन आएका लामिछानेलाई सहकारी बचतकर्ताले कालो झन्डासहित नाराबाजी गरेका हुन् ।

प्रकाशित मिति: Sep 10, 2024

प्रतिक्रिया दिनुहोस्