Logo
४ आश्विन २०८१, शुक्रबार
(September 2, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रास्वपाले प्रत्येक महिनाको अन्तिम बिहीबार प्रेसमिट गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मासिक रूपमा पत्रकार भेटघाट कार्यक्रम गर्ने भएको छ ।  भदौ महिनाबाट (नेपाली क्यालेन्डर अनुसार) को प्रत्येक महिनाको अन्तिम बिहीबार पत्रकार भेटघाट कार्यक्रम राखेको कार्यबहाक प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

सोही अनुसार यो महिनाको पत्रकार सम्मेलन भदौ २७ बिहीबार पार्टी कार्यालयमा दिउँसो ३ बजे देखि ४ बजेसम्म हुने सुमनको भनाइ छ

प्रकाशित मिति: Sep 2, 2024

प्रतिक्रिया दिनुहोस्