Logo
५ आश्विन २०८१, शनिबार
(August 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति पौडेल महिनाको एक दिन सार्वजनिक स्थलमा जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेले महिनाको एक दिन सार्वजनिक स्थलमा जाने भएका छन् ।

उनी महिनामा एकदिन ‘सार्वजानिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम अन्तरगत सार्वजानिक स्थलमा जाने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

त्यसै कार्यक्रम अन्तरगत पहिलो पटक शुक्रबार अर्थात भदौ १४गते भक्तपुर दरवार स्क्वायर जाने कार्यक्रम तय भएको जनाइएको छ ।

प्रकाशित मिति: Aug 29, 2024

प्रतिक्रिया दिनुहोस्