Logo
६ आश्विन २०८१, आईतबार
(August 13, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तोलाको १ लाख ५० हजार ८ सय पुग्यो सुन

नेपाली बजारमा पँहेलो धातु (सुन)को मूल्यले अहिलेसम्मको रेकर्ड ब्रेक गरेको छ

आज सुन तोलामा  २१ सयले बढेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुन १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ।

यस्तै चाँदीको मूल्य आज तोलामा १ हजार ७४० रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति: Aug 13, 2024

प्रतिक्रिया दिनुहोस्