Logo
६ आश्विन २०८१, आईतबार
(August 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

एजेन्सी : जापानमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ विभागका अनुसार दक्षिणी जापानमा ७.१ रेक्टर स्केलको भूकम्प गएको हो।

जापानी टेलिभिजन एनएचके वर्ल्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइता, कगोशिमालगायतका स्थानमा सुनामीको चेतावनी जारी गरिएको छ।

भूकम्पले पुर्‍याएको क्षतिको विवरण आइसकेको छैन।

जापानका प्रधानमन्त्री फुमियो किसिदाले एक निर्देशन जारी गर्दै सुमानी प्रभावित क्षेत्रमा नागरिकलाई समयमै उद्धार गर्न भनेका छन्।

 

प्रकाशित मिति: Aug 8, 2024

प्रतिक्रिया दिनुहोस्