Logo
६ आश्विन २०८१, आईतबार
(August 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौँ । पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा ढुङ्गासहितको पहिरो खस्दा बिहान ७ः४० बजेबाट राजमार्ग अवरुद्ध भएको थियो ।

सडकलाई दुबैतर्फ खुलाउने प्रयास भइरहेको र पहिरो पन्छाउने काम जारी रहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: Aug 7, 2024

प्रतिक्रिया दिनुहोस्