Logo
६ आश्विन २०८१, आईतबार
(August 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वर्षापछि डुब्यो पर्यटन बोर्ड (तस्बिरहरू)

काठमाडौँ । मङ्गलवार बिहानदेखि परेको अविरल वर्षाको कारण काठमाडौँ उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् ।

उचित ढलको निकास नभएको कारण सडकहरू पनि डुबानमा परेका छन् । यस्तै भृकुटीमण्डप क्षेत्रमा रहेको नेपाल पर्यटन बोर्डको कार्यालय पनि पूर्णरुपमा डुबानमा परेको छ ।

यसअघि सो क्षेत्रमा रहेको राष्ट्रिय सभा गृह र काठमाडौँ महानगरपालिकाको कार्यालय डुबानमा परेका थिए ।

 

प्रकाशित मिति: Aug 6, 2024

प्रतिक्रिया दिनुहोस्