Logo
६ आश्विन २०८१, आईतबार
(August 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिरोका कारण बल्खु–हेटौंडा सडक खण्ड अवरुद्ध

काठमाडौं, २२ साउन । अविरल वर्षाको कारण पहिरो खस्दा बल्खु–हेटौंडा सडक खण्ड अवरुद्ध भएको छ । पहिरोका कारण काठमाडौंबाट हेटौंडाका लागि छुटेका र हेटौंडाबाट काठमाडौं आइरहेका यात्रुहरु बीचमै अलपत्र परेका छन् ।

काठमाडौंको किर्तिपुर नगरपालिका–६ को चोभारमा आज विहान दुई ठाउँमा पहिरो गएको छ । पहिरोमा परी एक जना स्कुटर चालक सामान्य घाइते भएको बताइएको छ ।

प्रकाशित मिति: Aug 6, 2024

प्रतिक्रिया दिनुहोस्