Logo
६ आश्विन २०८१, आईतबार
(July 31, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परराष्ट्रमन्त्री राणाले गरिन् पासपोर्ट कन्सुलर शाखाको निरीक्षण (तस्बिरहरु)

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणाले त्रिपुरेश्वर स्थित पासपोर्ट कन्सुलर शाखाको निरीक्षण गरेकी छन् । मन्त्री राणाले बुधबार कन्सुलर शाखाको निरीक्षण गरेकी हुन् ।

निरीक्षणका क्रममा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: Jul 31, 2024

प्रतिक्रिया दिनुहोस्