Logo
६ आश्विन २०८१, आईतबार
(July 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकमा प्रधानमन्त्री, (तस्बिरहरू )

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सिनेटको बैठक मंगलबार बसेको छ । आगामी दीक्षान्त समारोहको लागि ग्रेस लिस्टमा परेका विद्यार्थीको लिस्ट पारित गर्नको लागि बैठक बसेको हो ।बैठकमा विश्वविद्यालयका कुलपतिको रूपमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य पदाधिकारी गाउन र टोपी लगाएर उपस्थित भएका थिए । त्रिभुवन विश्वविद्यालयको आगामी दीक्षान्त समारोह पुसमा आयोजना गर्ने तयारी भइरहेको छ ।यसअघि गत असार ३१ गते बोलाइएको सभा स्थगित भएको थियो । तत्कालीन समयमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ काम चलाऊ प्रधानमन्त्री बनेपछि स्थगित भएको थियो ।

प्रकाशित मिति: Jul 30, 2024

प्रतिक्रिया दिनुहोस्