Logo
१९ आश्विन २०८१, शनिबार
(July 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा एकीकृत समाजवादीका नयाँ पदाधिकारीहरुले लिए शपथ (तस्विरहरु)

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) ले ९३ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मतले टुंगो लगाएको छ। पार्टीको दसौँ महाधिवेशनबाट एकीकृत समाजवादीले अध्यक्ष, सम्मानित नेता र महासचिव सहित ९३ जना केन्द्रीय सदस्य टुंगो लगाएको हो ।

जसमा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाल बिहीबार नै सर्वसम्मत भएका छन् ।

२१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको पार्टीले आगामी १० दिनमा थप पदाधिकारी र कमिटीको टुंगो लगाउने बताएको हो ।

 

प्रकाशित मिति: Jul 5, 2024

प्रतिक्रिया दिनुहोस्