Logo
८ आश्विन २०८१, मंगलबार
(June 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीसहित सबै दलका शिर्ष नेताहरू पुगे रास्वपा कार्यालय (तस्विरहरु)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार दोस्रो स्थापना दिवसका अवसरमा चियापान कार्यक्रम गरेको छ ।  वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीसहित मन्त्रीहरू, विभिन्न दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधिलगायतलाई आमन्त्रण गरिएको छ ।

आमन्त्रित व्यक्तित्वहरूले पार्टी कार्यालयमा राखिएको घण्टी समेत बजाएका थिए । रास्वपाको चुनाव चिह्न घण्टी हो ।

रास्वपाका अनुसार केन्द्रीय कार्यालयबाहेक पार्टीका प्रदेश, जिल्ला, पालिका र वडा कार्यालयहरुमासमेत विभिन्न कार्यक्रमहरू गरी स्थापना दिवस मनाइएको छ ।

तस्विरहरु :-

प्रकाशित मिति: Jun 21, 2024

प्रतिक्रिया दिनुहोस्