Logo
७ आश्विन २०८१, सोमबार
(June 10, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुर्गा प्रसाईको मेडिकल कलेजलाई सम्बन्धन दिन केयूको सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशपछि  दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन काठमाडौ विश्व विद्यालयले सिफारिस गरेको छ ।  काठमाडौँ विश्व विद्यालय, मेडिकल साइन्स विभागका डीन डा मनोज हुमागाईंका अनुुसार  आइतबार सर्वोच्चको आदेश अनुसार चिकित्सा शिक्षा आयोगलाई सिफारिससहितको पत्र पठाएको हो । सर्वोच्च अदालतले १५ दिन भित्र सम्बन्ध दिनु भन्ने परमादेश दिएको थियो ।

प्रकाशित मिति: Jun 10, 2024

प्रतिक्रिया दिनुहोस्