Logo
७ आश्विन २०८१, सोमबार
(June 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनलाइनबाट वैदेशिक रोजगार सम्बन्धी मागपत्र प्रमाणीकरण सेवा शुभारम्भ (तस्विरहरु)

काठमाडाैँ । विदेशस्थित नेपाली नियोगहरूबाट हुँदै आएको वैदेशिक रोजगार सम्बन्धी मागपत्र प्रमाणीकरण अब अनलाइनबाटै हुने भएको छ । भौतिकरुपमा नियोगमा उपस्थित हुनुपर्ने अवस्था कम गर्दै लैजाने उद्देश्य अनुरुप बिहिबारबाट सूचना प्रविधिको प्रयोग मार्फत अनलाइन प्रमाणीकरण सुरु गरिएको हो ।

सो प्रकृया सुरुवातमा नेपाली राजदूतावास, अबुधाबीबाट शुरू हुन लागेको हो ।

प्रकाशित मिति: Jun 6, 2024

प्रतिक्रिया दिनुहोस्