Logo
७ आश्विन २०८१, सोमबार
(May 28, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिपरिषद‍्बाट स्वीकृत बजेटको ब्रिफकेस बोकेर अर्थमन्त्री संसद‍्मा

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत गरेको हो ।

बजेट स्वीकृत गरेसँगै प्रधानमन्त्रीसहित मन्त्रीहरूले सामूहिक तस्बिर खिचेका छन् । सामूहिक तस्बिर खिचेर अर्थमन्त्रीसहित मन्त्रीहरू संसद् भवनतर्फ लागेका छन् ।

प्रकाशित मिति: May 28, 2024

प्रतिक्रिया दिनुहोस्