Logo
७ आश्विन २०८१, सोमबार
(May 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदमा सत्ता र विपक्षीबीच धकेलाधकेल

१३ जेठ, काठमाडौं । सत्ता पक्ष र विपक्षीको धकेलाधकेलका बीच अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभा बैठकमा आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा पेश गरेका छन् ।

उनी आफ्नो आसनबाट उठेर रोष्ट्रमतर्फ अघि बढ्दा विपक्षी दलका सांसहरुले घेरा हालेर रोकेका थिए । पछि सत्ता पक्षकै सांसद र मर्यादापालकहरुको सहयोगमा मन्त्री पुन रोष्टममा पुगेका थिए ।

प्रकाशित मिति: May 26, 2024

प्रतिक्रिया दिनुहोस्