Logo
६ आश्विन २०८१, आईतबार
(May 20, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसको आरोप – गृहमन्त्री लामिछाने संसदमा हिंस्रक रुपमा प्रस्तुत भए

७ जेठ, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने संसदको बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ ।

हिजोको संसद बैठकमा गृहमन्त्री रवि लामिछाने हिंस्रक रुपमा प्रस्तुत भएको भन्दै कांग्रेसले त्यसप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।

आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने अडानमा कायमै रहने निर्णय गरेको छ ।

 

प्रकाशित मिति: May 20, 2024

प्रतिक्रिया दिनुहोस्