Logo
३ आश्विन २०८१, बिहीबार
(December 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतितोला १३ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा आइतबार सुन चाँदीको भाउ घटेको छ ।

शुक्रबार प्रतितोला १ लाख १९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुन तोलामा १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

प्रकाशित मिति: Dec 17, 2023

प्रतिक्रिया दिनुहोस्