Logo
३ आश्विन २०८१, बिहीबार
(December 15, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसको महासमिति बैठक फागुन ७ गतेदेखि १० सम्म

नेपाली कांग्रेसको महासमिति बैठक फागुन ७ गतेदेखि १० गते सम्म हुने भएको छ । शुक्रवार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय गरेको नेता रमेश लेखकले जानकारी दिए ।

कांग्रेसले यसअघि पुस १६ देखि १९ सम्म महासमिति बैठक गर्ने निर्णय गरेकोमा त्यसलाई परिवर्तन गरेर फागुनमा पुर्याएको हो । योसँगै कांग्रेसको महासमिति बैठक तेस्रो पटक सरेको हो ।

प्रकाशित मिति: Dec 15, 2023

प्रतिक्रिया दिनुहोस्