Logo
३ आश्विन २०८१, बिहीबार
(December 13, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाल्टिनमा डुबेर जोरपाटीमा एक बालिकाको मृत्यु

गोकर्णेश्‍वर नगरपालिका–५ जोरपाटीको बाहुनधारा बस्ने अनेत्र बडूवालकी १९ महिनाकी छोरी सुमित्रा बडूवालको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको छ ।

आफ्नै शौचालयमा रहेको बाल्टिनमा डुबेर अशक्त भएकी उनको नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Dec 13, 2023

प्रतिक्रिया दिनुहोस्