Logo
५ आश्विन २०८१, शनिबार
(September 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले बागमती अध्यक्षका उम्मेदवार पाण्डेद्वारा उम्मेदवारी फिर्ता

नयाँ नेतृत्व चयनका लागि एमाले बागमती प्रदेशको अधिवेशन चलिरहेको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ । जसअनुसार अध्यक्ष पदमा उम्मेदवारी दिएका केशवराज पाण्डेले आफ्नो उमेदवारी फिर्ता लिएका छन् । उनले उम्मेदवारी फिर्ता लिएसँगै अब चारजना अध्यक्ष पदका प्रत्यासी रहेका छन् ।

पाण्डेले अर्का प्रत्याशी कैलाश ढुंगेललाई समर्थन गर्नेगरी आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

प्रकाशित मिति: Sep 28, 2023

प्रतिक्रिया दिनुहोस्