Logo
५ आश्विन २०८१, शनिबार
(September 15, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसामा तथा युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ३० पैसा र बिक्री दर १४२ रुपैयाँ ९५ पैसा कायम गरिएको ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ २५ पैसा र बिक्री दर १६६ रुपैयाँ ०० पैसामा खरिदबिक्री हुदाँ अष्ट्रेलियन डलर खरिदमा ८५ रुपैयाँ ४ पैसा र बिक्रीदर ८५ रुपैयाँ ७९ पैसा तथा क्यानेडियन डलर खरिदमा ९८ रुपैयाँ ६ पैसा, बिक्रीदर ९८ रुपैयाँ ५० पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा (रुपैयाँ) पैसा र बिक्रीदर ९ रुपैयाँ ४ पैसामा कारोबार हुदाँ दक्षिण कोरिया वन १०० को खरिदमा १० रूपैयाँ ० पैसा र बिक्रीदर १० रूपैयाँ ४ पैसा कायम गरिएको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३५ रुपैयाँ र बिक्री दर ३५।५० रुपैयाँ कायम हुदाँ मलेसियन रिंगिट एकको खरिद दर २८.३१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४४ रुपैयाँ कायम भएको छ ।

साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.४ पैसा विक्रीदर ४३१.३४ पैसामा कारोबार हुनेछ ।

प्रकाशित मिति: Sep 15, 2023

प्रतिक्रिया दिनुहोस्