Logo
६ आश्विन २०८१, आईतबार
(September 7, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भुटानी शरणार्थी प्रकरण : निवेदकले स्थगित गरे पुनरावेदन सुनुवाइ

नक्कली भुटानी शरणार्थी प्रकरणमा पाटन उच्च अदालतमा बिहीबारलाई तोकिएको पेशी स्थगित भएको छ । निवेदकले नै पेशी स्थगित गरेको उच्च अदालत स्रोतले जनाएको छ ।

भुटानी शरणार्थी प्रकरणमा २० जनाले उच्च अदालतमा जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन गरेका छन् ।

१६ जना प्रतिवादीलाई जिल्ला अदालतले कारागार पठाउने आदेश गरेको थियो ।

प्रकाशित मिति: Sep 7, 2023

प्रतिक्रिया दिनुहोस्