Logo
६ आश्विन २०८१, आईतबार
(August 27, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्य स्थिर, चाँदी अझै बढ्यो

साताको पहिलो दिन स्थानीय बजारमा सुनको मुल्य स्थिर छ भने चाँदीको तोलामा १५ रूपैयाँले बढेको छ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५ सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत बिहीबार र शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

चाँदीको मूल्य आज प्रतितोला एक हजार ४ सय ६५ रूपैयाँ कायम छ।

प्रकाशित मिति: Aug 27, 2023

प्रतिक्रिया दिनुहोस्