Logo
८ आश्विन २०८१, मंगलबार
(July 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे जनतालाई स्पष्ट पार्नुपर्छ : गोकुल बाँस्कोटा

नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले केरङगा झण्डा उचाल्ने कि चन्द्र सूर्य भएको झण्डा उठाउने हो संसदमा जवाफ दिन माग गरेका छन् ।

सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति सार्वभौम संसद र नेपाली जनतामाथिको अपमान भएको, भारत भ्रमणका क्रममा लिपुलेकको बारेमा नबोलेको तथा कोशी प्रदेशको सरकार कु गरेको भन्दै यि विषयमा स्पस्ट पार्न आग्रह गरे ।

‘त्यसकारण उहाँले प्रतिपक्षलाई मात्रै होइन, जनतालाई स्पष्ट पार्नुपर्छ’, बाँस्कोटाको भनाइ छ ।

प्रकाशित मिति: Jul 10, 2023

प्रतिक्रिया दिनुहोस्