Logo
८ आश्विन २०८१, मंगलबार
(July 3, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समानुपातिक सांसद दुई पटक मात्र हुन पाइने निर्वाचन आयोगको निर्णय

निर्वाचन आयोगले समानुपातिक सांसद दुई पटकभन्दा बढी हुन नपाउने कानुनी व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ ।

आयोगको सोमबार बसेको बैठकले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा पास गरेको छ, जसमा कुनै समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक सांसद भइसकेको व्यक्ति फेरि समानुपातिकमै उम्मेदवार हुन नसक्ने उल्लेख छ ।

प्रकाशित मिति: Jul 3, 2023

प्रतिक्रिया दिनुहोस्