Logo
८ आश्विन २०८१, मंगलबार
(June 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले सचिवालय बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने तयारी

नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासलमा बसेको बैठकमा वार्षिक कार्य योजनालाई अन्तिम रूप दिइनुको साथै केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने तयारी छ ।

गत वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरे अनुसार केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न लागिएको हो ।

एमालेको सचिवालयमा पदाधिकारीसहित १९ जना सदस्य रहेका छन् ।

प्रकाशित मिति: Jun 2, 2023

प्रतिक्रिया दिनुहोस्