Logo
१० आश्विन २०८१, बिहीबार
(April 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनको टाइगर ल्याण्ड रिसोर्टमा आगलागी

चितनवको टाइगर ल्याण्ड रिसोर्टमा बुधबार दिउँसो आगलागी भएको छ । जगतपुरमा रहेको सो रिसोर्टको आगलागी नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर कार्कीले जानकारी दिए । के कारणले आगालागी भयो भन्ने खुल्न बाँकी रहेको उनले बताए ।

प्रकाशित मिति: Apr 12, 2023

प्रतिक्रिया दिनुहोस्