Logo
१० आश्विन २०८१, बिहीबार
(April 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पञ्जाबको सैनिक शिविरमा गोली चल्यो, ४ जनाको मृत्यु

भारतको पञ्जाबस्थित भटिन्डामा रहेको आर्मी क्याम्पमा गोली चलेको खबर आएको छ । यस गोलीबारीमा हालसम्म चार जनाको मृत्यु भएको बताइएको छ ।

स्थानीय समयानुसार बिहान करिब ४ः३० बजे गोली चलेको जानकारी प्राप्त भएको छ । सम्पूर्ण क्षेत्र सिल गरिएको छ ।

तर गोली चलाउनुको कारण भने खुल्न सकेको छैन ।

 

प्रकाशित मिति: Apr 12, 2023

प्रतिक्रिया दिनुहोस्