Logo
११ आश्विन २०८१, शुक्रबार
(April 3, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५११ जनामा गरिएको परीक्षणमा ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १६ जना संक्रमित निको हुँदा २८ हजार ७०३ जनाले गोप लगाएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर २२७ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति: Apr 3, 2023

प्रतिक्रिया दिनुहोस्