Logo
१२ आश्विन २०८१, शनिबार
(March 3, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सन्दीपले दिलाए नेपाललाई पहिलो सफलता

आईसीसी विश्वकप लिग–२ अन्तर्ग त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले पहिलो सफलता हात पारेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले टस हारेर पहिले बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेट लिएका हुन् ।

उनले ११ औं ओभरको पहिलो बलमा किप्लिन दोरिगालाई एलबीडब्लू आउट गराएका हुन् । दोरिगाले २६ र बनाए ।

 

प्रकाशित मिति: Mar 3, 2023

प्रतिक्रिया दिनुहोस्